अध्यक्ष डमबहादुर पुन – Nepal Press
अध्यक्ष डमबहादुर पुन

‘फौज र जनप्रतिनिधि भएर गाउँपालिकाको नेतृत्व गर्नुमा धेरै फरक महसुस गरेँ’

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुन् । पर्यटकीयस्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगालेका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा, स्वास्थ्यलगायत सामाजिक काममा परिचालन गरेका छन् । सेनामा रहँदा पौडीमा अन्तरराष्ट्रिय पदकसमेत जित्नेका पुनसँग गाउँपालिकाका गतिविधि, समस्या,...