अध्यक्ष केपी शर्मा – Nepal Press
अध्यक्ष केपी शर्मा

प्रधानमन्त्रीले ३६ देशमा रहेका नेपालीसँग एकैपटक भर्चुअल संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५०० भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी...