अध्यक्ष अशोककुमार ब्याञ्जु – Nepal Press
अध्यक्ष अशोककुमार ब्याञ्जु

यूसिजिएलको आठौं सम्मेलन सम्पन्न, कोभिड र स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित

काठमाडौं । विभिन्न प्रस्ताव पारित गर्दै यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट (यूसिजिएल)को एसिया प्यासिफिकको आठौँ सम्मेलन सम्पन्न भएको छ । यूसिजिएलका अध्यक्ष अशोककुमार ब्याञ्जुको अध्यक्षतामा ७ सेप्टेम्बरदेखि सुरु भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । सम्मेलनले स्थानीय सरकारमा कोरोनाले पारेको प्रभाव र त्यसपछिको महामारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा...