अधिवेशन आयोजक कमिटी – Nepal Press
अधिवेशन आयोजक कमिटी

रुपन्देहीमा ओली पक्षले बनायो ४९९ सदस्यीय अधिवेशन आयोजक कमिटी

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) रुपन्देहीले ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ । नेकपा जिल्ला कमिटी रुपन्देहीको आइतबार पुष्पलाल स्मृति भवन बुटवलमा बसेको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो । बैठकले माघ महिनाभरमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका कमिटी गठन पुनर्गठन...