अधिवेशन अन्त्य – Nepal Press
अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस...