अदालतमा मुद्दा दायर – Nepal Press
अदालतमा मुद्दा दायर

गुणस्तरहीन चाउचाउ र पानी उत्पादन गर्ने उद्योग माथि मुद्दा दायर

रुपन्देही । कपिलवस्तुको चाउचाउ उद्योग र पानी उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि र चाउचाउ न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले अदालतमा मुद्दा दर्ता गरेको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध...