अदालतको फैसला – Nepal Press
अदालतको फैसला

कांग्रेस प्रवक्ताको प्रतिक्रिया: अधिनायकवादी आकांक्षा पनि खारेज भयो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाबाट संसद विघटनको कदमसँगै अधिनायकवादको आकांक्षा पनि खारेज भएको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलाबारे प्रतिक्रिया दिंदै प्रवक्ता शर्माले सो फैसलाबाट संविधानको रक्षा र जनताको जित भएको उल्लेख गरेका छन् । शर्माले ट्वीट गरेका छन्– संसद विघटन...