अत्याधुनिक प्रविधि – Nepal Press
अत्याधुनिक प्रविधि

दैलेखको आठबीसमा अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा

सुर्खेत । अन्यत्र स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको समयमा दैलेखको पश्चिम क्षेत्रका नागरिकले एक्सरे र भिडियो एक्सरेको सुविधा पाउँदा खुशी हुनुपरेको अवस्था छ । दैलेख सदरमुकामबाट बीस कोष पश्चिममा पर्ने राकम कर्णालीमा नगरपालिकाको सहयोगमा भिडियो र एक्सरे मेसिन जडानको काम सम्पन्न भएको हो । अब सामान्य चोटपटक लागेको...