अटो एम्बुलेन्स – Nepal Press
अटो एम्बुलेन्स

धनगढी निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु

कैलाली । कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि धनगढीमा ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ । रोयल कोल्याबोरेटिभ्सले शुक्रबारबाट अटोमार्फत भए पनि कोरोना संक्रमितहरुलाई अस्पताल सम्म पुर्‍याउने अभियान सुरु गरेको हो । शुक्रबार ६ वटा अटो र एउटा जिपबाट अभियान सुरु गरेको संस्थाले शनिबार थप ४ वटा अटो...