अटिजम केयर नेपाल सोसाइटी – Nepal Press
अटिजम केयर नेपाल सोसाइटी

नेपालमा अझै अटिजमका बारेमा जनचेतनाको अभाव छः अटिजम केयर नेपाल सोसाइटी

काठमाडौं । नेपालमा अझै पनि अटिजमका बारेमा जनचेतनाको अभाव रहेको अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ । सानो उमेरमा बच्चाले नबोल्दा पछि बोल्छ भन्ने सोचाईले पछि गएर धेरैले अटिजमको समस्याबाट गुज्रिनुपरेको सोसाइटीले जनाएको हो । सोसाइटीका अध्यक्ष डा.सुनिता मलेखु अमात्यका अनुसार विश्वमा नै अटिजमको समस्या बढ्दो क्रममा रहेको भन्दै...