अञ्जु पन्त – Nepal Press
अञ्जु पन्त

अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, पाटनको चर्चमा गरे विहे

काठमाडौं । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त...