अञ्जन विष्ट – Nepal Press
अञ्जन विष्ट

साफ च्याम्पियनसीप : दुई पहेँलो कार्ड पाएका अञ्जन विष्टले आजको फाइनल गुमाउने

नेपाल र भारतबीच आज राति साफ च्याम्पियनसीपको फाइनल भिडन्त हुँदैछ । आजको फाइनल नेपाली टिमका प्रमुख स्ट्राइकर अञ्जन विष्ट अनुपस्थित रहने भएका छन् ।