अज्मतुल्लाह – Nepal Press
अज्मतुल्लाह

विराटनगरविरुद्ध अज्मतुल्लाहको अर्धशतक, विशाल योगफलतर्फ ललितपुर

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले अर्धशतक बनाएका छन् । पाँचौँ नम्बरमा ब्याटिङमा क्रिजमा उत्रिएका ओमारजाईले २० बलमा ६ छक्कासहित शानदार अर्धशतक बनाएका हुन् । यसअघि ललितपुरका लागि सान्दुन विराक्कोडीले पनि ७३ रनको अर्धशतकीय इनिङ...