अजोड इन्स्योरेन्स – Nepal Press
अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सद्वारा रौतहटमा घुम्ती बीमा सेवा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिका -१० स्थित वरेडवामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । लिमिटेडले १९, २० र २१ घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा...