अग्रगमनको पक्ष – Nepal Press
अग्रगमनको पक्ष

अग्रगमनको पक्षमा स्रष्टाले गरे संयुक्त आन्दोलनको घोषणा

काठमडौं । प्रतिनिधि सभा विघटनविरुद्ध अग्रगमनको पक्षमा ८६ जना स्रष्टाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन र सचिवालय टीम निर्माण गरी छिट्टै आन्दोलनमा जाने विज्ञप्तिमार्फत् जनाइएको छ । आन्दोलनालाई ‘स्रष्टान्दोलन–२०७७’ को नाम दिइएको छ । ऐक्यवद्धता जनाउनेमा कवि, लेखक, थिएटर आर्टिस्टलगायतका...