अग्नि प्रसाद सापकोटा – Nepal Press
अग्नि प्रसाद सापकोटा

७५ लाखका अक्सिजन प्लान्ट- जस लिन ‘हेबिवेट’को होडबाजी

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले सुनिश्चित गरेको ७५ लाख रुपैयाँ आफ्नो पहलमा विनियोजन भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र पुर्व मन्त्री शेरबहादुर तामाङले आआफैं जस लिन सुरु गरेका छन् ।