अग्नि खरेल – Nepal Press
अग्नि खरेल

एमालेले भन्यो- सत्ता गठबन्धनको समन्वय समिति संविधानबाहिरको भूमिगत गिरोहको अभ्यास

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रलाई पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा दिएको छ । एमाले निर्वाचन विभाग प्रमुख समेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संविधानबाहिरको संयन्त्रले राजपाठ चलाउने भूमिगत गिरोहको अभ्यास सत्ता गठबन्धनले थालेको बताए । खरेलले नेपाल प्रेससँग भने, ‘उहाँहरूले अहिले जुन दलीय संयन्त्र बनाउनुभएको...