अग्निपीडित – Nepal Press
अग्निपीडित

रोल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीको राहत सहयोग

रोल्पा । त्रिवेणी गाउँपालिकाका अग्निपीडितहरुलाई २५ लाख भन्दा बढीको सहयोग उपलब्ध गराइएको छ। बिहीबार एक कार्यक्रममा आयोजना गरेर वडा नं २, ३ र ६ का ३६ घरधुरीलाई ५ लाख ४० हजार ४ सय ४८ रुपैयाँ प्रदान गरिएको हो। अग्निपीडितलाई बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा, लत्ताकपडा, भाडाकुडा, कपडा,...