अख्तियार दुरुपयोग अनुसन्धान आयोग – Nepal Press
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियारद्वारा एक वर्षमा ११४ वटा आरोपपत्र दर्ता, करिव दुई खर्ब बिगो दाबी

आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा आयोगमा विभिन्न माध्यमबाट १४ हजार चार सय २५ वटा उजुरी परेका थिए । यसका साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार दुई सय उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या २२ हजार ६ सय २५ रहेको थियो ।