अख्तयार – Nepal Press
अख्तयार

दुई लाख घुसहित काठमाडौंका वडासदस्य पक्राउ

काठमाडौं । काठमाडौं महानगरका एक वडासदस्य दुई लाख घुस रकमसहित पक्राउ परेका छन् । वडा नम्बर १४ का सदस्य वसन्त महर्जनलाई कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि...