अखेटोपहार फेला – Nepal Press
अखेटोपहार फेला

प्रयोगशालाबाट चोरी भएको जनावरको अखेटोपहार फेला

कास्की । वन विज्ञान अध्यन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको जंगली जनावरको विभिन्न अखेटोपहार बरामद भएको छ । पोखरा महानगरपालिका- १५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको ४ थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले...