अखिल फोर्स – Nepal Press
अखिल फोर्स

शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

काठमाडौं । माधव नेपालपक्षीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमवार शंकरदेव क्याम्पसमा अनेरास्ववियूको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो । फोर्सले देशभरका विद्यार्थीका मागहरूमा केन्द्रित रही रचनात्मक काम गर्ने योजनाअनुरूप मेसिन वितरण गरिएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए...