अखिल नेपाल महिला संघ – Nepal Press
अखिल नेपाल महिला संघ

एमालेभित्र पालिकादेखि केन्द्रसम्म ३३ प्रतिशत महिलाको सहभागिता शुनिश्चित गर्न माग

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले पार्टीभित्र स्थानीय तहदेखि केन्द्रसम्म महिलाहरुको ३३ प्रतिशत उपस्थिति शुनिश्चित गर्न माग गरेको छ। संघले शुक्रबार प्रस्तावका रुपमा यस्तो व्यवस्थाको माग गरेको हो । शुक्रबार नै सकिएको एमालेको १० औं महाविधेशन आयोजक कमिटीको बैठले गठन गरेको १९ सदस्यीय स्थायी कमिटीमा...