अखिल नेपाल महिला संघ (अनेमसंघ) – Nepal Press
अखिल नेपाल महिला संघ (अनेमसंघ)

लकडाउनको समयमा जोखिममा रहेका महिलाको अभिभावकत्व लिन स्थानीय सरकारलाई आग्रह

काठमाडौं । सत्तारुढ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघले लकडाउनको बेला महिला, वालवालिकामाथि हिंसा र दुर्व्यवहार हुन सक्ने भन्दै त्यसको रोकथामका लागि सचेत रहन आग्रह गरेको छ । महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका अध्यक्ष सीता पौडेल र सचिव सुजिता शाक्यले संयुक्त अपील प्रकाशित गर्दै आफ्नो समुदाय...