अखिल क्रान्तिकारीकाे प्रदर्शन – Nepal Press
अखिल क्रान्तिकारीकाे प्रदर्शन

गभर्नर बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन भएको छ। अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा विरोध कार्यक्रम गरेको हो । एमाले नेता एम अधिकारीलाई गभर्नरबाट बर्खास्त गरियोस् भन्दै प्रदर्शन भएको हो । नेकपा एमालेले अर्थ विभागमा मनोनित गरेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको दावी गर्दै त्यसको चर्को विरोध...