अक्सोमिटर – Nepal Press
अक्सोमिटर

मेडिकल सामाग्री कालोबजारी गर्ने सातजना पक्राउ, ७६५ अक्सिमिटर बरामद

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनको क्रममा ७ जना नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली बजार अनुगमन गर्दा मेडिकल सामाग्री कालोबजारी गर्ने ७ जनालाई पक्राउ गरेको हो । अनुगमन टोलीले काठमाडौंका बिभिन्न स्थानबाट...