अक्सिमिटर – Nepal Press
अक्सिमिटर

रिचार्जरले अक्सिमिटर ९९९ मा नि:शुल्क डेलिभरी गर्ने

काठमाडौं । ई – कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । ई -सेवासँगको सहकार्यमा रिचार्जरले सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गर्ने भएको हो । पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले...