अक्सिज सिलिण्डर – Nepal Press
अक्सिज सिलिण्डर

शिवम् सिमेन्टद्वारा हेटौंडा अस्पताललाई अक्सिज सिलिण्डर हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री शिवम् सिमेन्टले हस्तान्तरण्त गरेको हो ।...