अक्सिजन – Nepal Press
अक्सिजन

अक्सिजन जेनेरेटर र कन्सन्ट्रेटरको भुक्तानी रोक्न कर्णाली सरकारलाई दिर्नेशन

वीरेन्द्रनगर । कर्णाली सरकारलाई प्रदेश संसदीय समितिले प्रदेशका सबै जिल्लालाई अक्सिजन प्लान्ट र कन्सन्ट्रेटरको भुक्तानी तत्काललाई रोक्न सरकारलाई निर्देशन दिएको छ । अक्सिजन जेनेरेटर र कन्सन्ट्रेटर खरिद गर्दा भ्रष्टाचार भएको आशंका गर्दै प्रदेश सभाको सामाजिक विकास समितिले मंगलबार रकम भुक्तानी नगर्न निर्देशन दिएको हो। समितिकी सभापति देवी ओलीले विभिन्न...