अक्सिजन सिलिन्डर सङ्कलन – Nepal Press
अक्सिजन सिलिन्डर सङ्कलन

प्रहरीको सक्रियतामा अहिलेसम्म १० हजार भन्दा बढी अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म...