अक्सिजन सिलिन्डर संकलन – Nepal Press
अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीकाे सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्र ६ सय ७३ अक्सिजन सिलिन्डर संकलन भएको छ । ती मध्ये ३ सय २६ वटा भरिएका र ३ सय ४७ खाली सिलिन्डर संकलन भएका हुन् । संकलन गरिएका ६ सय ७३ वटा र यसअघिको जम्मा भएका ९४...