अक्सिजन बैंक – Nepal Press
अक्सिजन बैंक

वीरगञ्ज र मकवानपुरमा खुले अक्सिजन बैंक, विपन्नलाई निशूल्क वितरण

काठमाडौं । कोरोनाको महामारीसँगै अक्सिजनको अभाव सुरु भएपछि विपन्न वर्गलाई लक्ष्यित गर्दै ‘निशुल्क अक्सिजन बैंक’ खुल्न थालेका छन् । वीरगञ्ज र मकवानपुरमा पहिलोपटक अक्सिजन बैंक सञ्चालनमा ल्याइएको छ । छिमेकी देश भारतमा अक्सिजन अभाव भएर कोरोनाका बिरामीहरुको मूत्यु भइरहेको छ । नेपालमा पनि सानो अक्सिजनको सिलिन्डर अभाव सुरु भइसकेको...