अक्सिजन पाइपलाइन – Nepal Press
अक्सिजन पाइपलाइन

सल्यान अस्पतालमा मनपरी- २ लाखकाे काममा ४० लाख विल पेश गर्ने कम्पनीलाई थप १८ लाखको ठेक्का

ड्रागन सप्लायर्सले करिव २ लाख पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई ४० लाखको विल बनाएर रकम असुल्न खोजेपछि अख्तियारमा मुद्धा परेको छ । अहिले सोही कम्पनीलाई विना प्रतिस्पर्धा १५ शय्याको अस्पतालमा ९३ मिटर तामाको पाइपबाट अक्सिजन आपूर्तिको व्यवस्था गर्ने ठेक्का दिइएको छ ।