अक्सिजन ट्यांक – Nepal Press
अक्सिजन ट्यांक

भेरी अस्पतालमा जोडियो अक्सिजनसहितको ट्यांक

रुपन्देही । कोरोना प्रभावित बाँकेमा सबैभन्दा धेरै संक्रमित बिरामीको उपचार गरिरहेको भेरी अस्पतालमा अब अक्सिजन समस्या समाधान हुने भएको छ । बिरामीलाई अक्सिजन आपूर्तिमा सहजताका लागि भेरी अस्पताल नेपालगन्जमा मंगलबार लिक्विड अक्सिजनसहितको ट्यांक जडान गरिएको छ । भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर...