अक्सिजन ग्याँस सिलिन्डर – Nepal Press
अक्सिजन ग्याँस सिलिन्डर

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अस्पतालहरूमा वितरण

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर विभिन्न मितिमा संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ । संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भईरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको  गुनासाे...