अक्सिजन खरिद – Nepal Press
अक्सिजन खरिद

विवाह खर्च कटाएर अक्सिजन किन्न अस्पताललाई पैसा

दाङ । कोरोना महामारीमा विवाह गरेका एक जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि सहयोग गरेका छन् । घोराही -१८ नवलपुरका अविनाश राना र सिर्जना राना कुँवरले आफ्नो विवाह खर्च कटाएर कोरोना महामारीको बेला अक्सिजन खरिदका लागि ५१ हजार सहयोग गरेका हुन् । अक्सिजन नपाई बिरामीको उपचारमा समस्या उत्पन्न...