अक्सिजन कमी – Nepal Press
अक्सिजन कमी

कोरोना संक्रमितले अक्सिजनको मात्रा घटे के गर्ने ?

कोभिड–१९ को दोस्रो महामारीमा संक्रमितहरूमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्‍यो । समयमै अक्सिजन नपाउँदा धेरैको ज्यान समेत गुम्यो । डाक्टरहरूका अनुसार धेरै बिरामीको मृत्यु हुनुमा अन्तिम चरणमा अस्पताल ल्याएपछि यस्तो अवस्था आएको हो । त्यसमाथि पर्याप्त स्वास्थ्य उपकरणको अभावका कारण अस्पतालले बिरामीलाई भर्ना समेत लिने अवस्था यो बीचमा देखा परे...