अक्सिजन कन्सन्ट्रेटर – Nepal Press
अक्सिजन कन्सन्ट्रेटर

लालीगुराँस परिवारद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । जर्मनीमा सक्रिय रहेको समाजसेवामा समर्पित संस्था लालीगुराँस परिवारले काठमाडौंको तारकेश्वर नगरपालिकाको साङ्गलामा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रमा प्रयोग हुने गरी २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । काठमाडौं महानगरपालिका-१६ को वडा कार्यलयका वडाध्यक्ष मुकुन्द रिजाल मार्फत तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालाई हस्तान्तरण गरिएको हो । परिवारका...