अक्सिजन उत्पादक – Nepal Press
अक्सिजन उत्पादक

तत्काल वैकल्पिक व्यवस्था नगरे अक्सिजनको ठूलो संकट देखा पर्छ: अक्सिजन उत्पादक

काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै...