अक्सिजन अभाव – Nepal Press
अक्सिजन अभाव

अक्सिजन अभाव हुँदा एक रातमै सुत्केरीसहित ७ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको कमी हुँदा एकै रातमा ७ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा अकास्मात अक्सिजन प्रवाह कमी भएकाे र बिरामीले पाउनुपर्ने अक्सिजनको मात्रा नपाएपछि मृत्यु हुन पुगेको हो । मृत्यु भएकामध्ये तनहुँ भानु नगरपालिकाकी एक सुत्केरी महिला पनि...