अक्सा – Nepal Press
अक्सा

जसले ३२ बेवारिसे कुकुर घरमै पालिरहेका छन्

ललितपुर । २७ वर्षीया राइना व्यन्जनकार अक्सा नेपालको फाउण्डर हुन् । उनले ८ कक्षामा पढ्दा जर्मन सेफर्ड कुकुर घरमा ल्याएर पालिन् । उनले बुबालाई कुकुर पाल्छु भनेर आग्रह गरेकी थिइन् । उनलाई साथी चाहिएको थियो, खेल्ने र समय बिताउने । आग्रह गरेको एकवर्षपछि घरमा कुकुर ल्याइन् । उनी कुकुरसँग...