अकोराब – Nepal Press
अकोराब

अकोराबमा कांग्रेस-ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन, कसको भागमा के ?

काठमाडौं । देशभरका सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) मा ओली-कांग्रेस गठबन्धन सहमतिको घोषणा गरिएको छ । अहिलेसम्म एमाले आबद्ध व्यक्तिले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेस निकट प्रेस युनियनले पाएको छ । बानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा घोषणा गरिए अनुसार अनुसार अध्यक्ष र महासचिव प्रेस युनियन...