अकुत सम्पत्तिको मुद्दा दर्ता – Nepal Press
अकुत सम्पत्तिको मुद्दा दर्ता

प्रचण्ड–माधव पक्षीय नेकपा नेताका दम्पतीसहित ६ जनाविरुद्ध अकुत सम्पत्तिको मुद्दा दर्ता

काठमाडौं । सरकारी जग्गा हडेपेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रचण्ड–माधव नेतृत्वको नेकपाका नेता गगन पुरी सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दमक नगरपालिका वडा नम्बर १३ को सरकारी जग्गा हडपेर पुरी र उनकी पत्नी केशावतीले २४ करोड भन्दा बढी अकुत...