१० सहसचिवको सरुवा
मन्त्रीस्तरीय निर्णयबाट १० सहसचिवको सरुवा, राजेश्वर ज्ञवाली गृहमा
२०७८ पुष २३ गते १३:२०
मन्त्रालय स्रोतका अनुसार तीन सहसचिव गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत ल्याइएका छन् भने, संघीय मामिला तथा सामान्य प्रशासन मातहत रहेका दुई सहसचिव गृह पठाइएका छन् ।