होमनाथ गौतम
कांग्रेस मकवानपुर कोषाध्यक्षमा गौतम मनोनित
२०७८ चैत २१ गते ९:२८
हेटौंडा । नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला षाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए । बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुईवटा विभाग गठन गरेको छ । बैठकले युवातथा खेलकुद...