हेटौंडाको हिसाब – Nepal Press
हेटौंडाको हिसाब

एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

गठबन्धनमा देखिएको बेमेल, आरोप-प्रत्यारोप तथा शंका-उपशंकाले योपटक हेटौंडा उपमहानगपालिकामा एमाले र राप्रपाबीच नै प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ । एमाले एक्लैले गठबन्धनलाई हराएको इतिहास छ र सोही इतिहास दोहरिनेमा एमाले ढुक्क छ ।