हुमाकान्त काफ्ले – Nepal Press
हुमाकान्त काफ्ले

लुम्बिनी जिफन्टको अध्यक्षमा काफ्ले निर्वाचित, सचिवमा केसी

रुपन्देही । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा हुमाकान्त काफ्ले निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न प्रथम अधिबेशनले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पदमराज रिजाल, सचिवमा सन्तोष केसी, सहसचिवमा दुर्गादेवी केसी निर्वाचित भएका छन् । सदस्यहरुमा गिरीराज भण्डारी, सुशिला भण्डारी,...