हुण्डी कारोबारी – Nepal Press
हुण्डी कारोबारी

साढे ३५ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको ३५ लाख ५० हजार रूपैयाँसहित सप्तरी र धनुषाबाट चारजना पक्राउ परेका छन् । धनुषाको सीमावर्ती नगराईनबाट २५ लाख ५० हजार रूपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादव छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा...