हात्तीपाइले रोग – Nepal Press
हात्तीपाइले रोग

बागलुङमा हात्तीपाइले रोगविरुद्ध १२औं चरणको अभियान थालिँदै

बागलुङ । लगातार ६ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग कतिपय ठाउँमा अझै निवारण हुन सकेको छैन ।बागलुङमा यसको जोखिमबाट बच्न चैत २० गतेदेखि  १२औं चरणको राेगविरुद्धको अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १२औं चरणको अभियान शुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान...