हरिसिद्धी-टौखेल सडक – Nepal Press
हरिसिद्धी-टौखेल सडक

ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा गोदावरी सडक बन्द

ललितपुर । हरिसिद्धी-टौखेल सडक कालोपत्रे नगरेपछि स्थानीयबासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, ढुंगालगायतका सामान राखेर सडक बन्द गरिएको ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनले जानकारी दिए । ठेकेदारले सडक कालालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेको महर्जनले बताए ।...